काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो ।
पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुनः दोस्रोपटक ४० मिनेटका लागि कारोबार रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्