Skip to content

सीजीले ल्यायो ग्राहकलाई ‘फ्री एसी सर्भिस क्याम्प’ अफर

nabil bank

काठमाडौं । सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हो। 

सो क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ। त्यसका लागि सीजीका टोल फ्री फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गरी अपोइन्टमेन्ट लिन सकिने कम्पनीको भनाइ छ।

यस अफरको मुख्य विशेषता भनेको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५०५ सम्मको छुट, एक्सचेन्जमा ५०५ सम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने रहेको छ। यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन् । अब ग्राहकहरूले सीजी इलेक्सको वेबसाइट मार्फत आफैले आफ्नो सामानको मूल्याङ्कन गर्न सक्नेछन् । 

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरूले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi