नवीकरण बापतको रकम तिर्न एनसेललाई प्राधिकरणको पत्र, ९ दिनमा २० अर्ब रुपैयाँ बुझाउनु पर्ने

  काठमाडौं । निजी क्षेत्रको सेवा प्रादायक एनसेललाई नवीकरण बापतको रकम बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले एनसेललाई तेस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ बुझाउनका लागि पत्र पठाएको हो । प्राधिकरणले नवीकरण सकिन तीन महिना पहिले पत्र पठाएर जानकारी दिएको जनाएको छ । प्राधिकरण स्रोतका अनुसार शुक्रबार पत्र पठाइएको हो । आगामी … Continue reading नवीकरण बापतको रकम तिर्न एनसेललाई प्राधिकरणको पत्र, ९ दिनमा २० अर्ब रुपैयाँ बुझाउनु पर्ने