लाइसेन्स नवीकरणका लागि एनसेलले प्राधिकरणलाई बुझायो ४ अर्ब

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अनुमतिपत्र नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब रुपैयाँ बुझाएको छ । नियामक निकायलाई बुझाउनु पर्ने २० अर्बमध्ये एनसलले ४ अर्ब रुपैयाँ बुझाएर नविकरणका लागि पत्र पठाएको हो । एनसेलले आउँदो भदौ १५ भित्र जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरिसक्नु पर्छ । त्यसको तीन … Continue reading लाइसेन्स नवीकरणका लागि एनसेलले प्राधिकरणलाई बुझायो ४ अर्ब