कैलाश सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याइँदै

  काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौैं ल्याउने तयारी गरिएको हो । स्वास्थ्यमा समास्या आएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले … Continue reading कैलाश सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याइँदै