Skip to content
Prabhu

 ९९० किलोवाट तल्लो पिलुवा खोला जलविद्युत् आयोजनाको उत्पादन सुरु 

 

काठमाडौं । तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनाको उत्पादन पुनः सुरु भएको छ । २०८० सालको असार २ गते आएको बाढीले क्षति पु¥याएपछि रोकिएको उत्पादन मर्मतपछि पुनः सुरु भएको हो ।

शुभम पावर लिमिटेडले उत्पादन गरेको तल्लो पिलुवा खोला साना जलविद्युतु आयोजनाको यही जेठ २२ गतेदेखि पुनः उत्पादन सुरु भएको कम्पनीले जनाएको छ । ९९० किलोवाट क्षमताको यो आयोजनाको मर्मत गरेपछि अहिले पुनः उत्पादन सुरु भएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal