Skip to content
Prabhu

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

nabil

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३० रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटि पथमा आवेदन आइपुग्ने गरी पेस गर्न सक्नेछन ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएको खण्डमा बैंकले अन्य व्यक्ति वा संस्थालाइ बिक्री प्रक्रिया अगाडि बढाउने सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal