Skip to content
Prabhu

रिलायन्स फाइनान्सका सञ्चालक वैद्यको राजीनामा स्वीकृत

 

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सञ्चालक सुरकृष्ण वैद्यको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वैद्यले लिएको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक वैद्यको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal