काका भतिजाको लडाइँले १ अर्बको सम्पत्ति डुब्यो, हिमालयन बैंकलाई १६ करोड तिर्न बाँकी
काठमाडौं । २०६९ सालमा काठमाडौंमा निदान हस्पिटल खुल्यो । हस्पिटलको नेतृत्व डा पुकारचन्द्र श्रेष्ठले गरे । मृगौला प्रत्यारोपणमा नाम चलेका डाक्टर श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थिए । अस्पताल डा श्रेष्ठको नेतृत्वमा खुलेपनि यसको व्यवस्थापनको जिम्मा उनका भतिजा अभिषेक श्रेष्ठलाई दिएका थिए । अभिषेक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा हुन् । अस्पताल राम्रोसँग चलिरहेको थियो … Continue reading काका भतिजाको लडाइँले १ अर्बको सम्पत्ति डुब्यो, हिमालयन बैंकलाई १६ करोड तिर्न बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed