मुकुन्द तिमिल्सिना र सुलभ अग्रवालको विवाद अदालतमा, हिमालयन सेयर मूल्य
 नबढ्दा भयो विवाद

काठमाडौं । व्यवसायीहरू सुलभ अग्रवाल र मुकुन्द तिमिल्सिनाबीचको विवाद
 अदालतमा पुगेको छ । जिल्ला अदालत काठमाडौंमा सुलभले मुकुन्द तिमिल्सिनाविरुद्ध मुद्दा दर्ता गरेका छन् । मुकुन्द तिमिल्सिनाले भने अनुसारको सेयर सुलभले नदिएको आरोप लगाएका छन्
भने सुलभको दाबी सेयर मूल्य नबढेपछि मुकुन्दले गलत आरोप लगाएको भन्ने
रहेको छ । हिमालयन रि इन्स्योरेन्स खुल्ने बेलामा त्यो बेला अर्को पुनर्बीमा … Continue reading मुकुन्द तिमिल्सिना र सुलभ अग्रवालको विवाद अदालतमा, हिमालयन सेयर मूल्य
 नबढ्दा भयो विवाद