सिटिजन्स बैंकद्वारा सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत लगानी न्यूज १७ असार २०८१, सोमबार १२:४७July 1, 2024 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत गरेको छ । उक्त बैंकको सञ्चालक समितिको असार १६ गते बसेको बैठकको निर्णयअनुसार सञ्चालक शर्माको राजीनामा स्वीकृत गरेको हो ।
शेष घले र अमृत शाक्यको ८ अर्ब लगानीमा भक्तपुरको पाइलट बाबामा ‘स्वनिगः रिसोर्ट’ बन्दै, नयाँ वर्षको दिन गरियो शिलान्यास
प्रतिक्रिया दिनुहोस्