Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर

nabil

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले ३ प्रदेशको लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटचोक, विराटनगर १ विराटनगर २, इटहरी, खाँदबारी र ओखलढुंगा, बागमतीका लागि बत्तीसपुतली, महाराजगञ्ज, कंलकी, पाटन, कालीमाटी र फर्पिङ र गण्डकी प्रदेशको लेखनाथ शाखाका लागि गरी कूल १४ ब्राञ्चको लागि कर्मचारी माग गरेको हो ।

इन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाइटमार्फत आवेदन दिन सक्ने छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal