काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धरलाई नियुक्ति गरेको छ । कम्पनीको असार २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र संचालकमा मानन्धरलाई नियुक्ति गरेको हो ।
गुहेश्वरी मर्चेण्टको संचालकमा राजेश मानन्धर

प्रतिक्रिया दिनुहोस्