एनसेललाई लाइसेन्स जोगाउन ५ दिनको समय, १९ अर्ब बुझाउन एनसेलले माग्यो किस्ताबन्दीको सुविधा

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले अबको ५ दिनभित्रमा १९ अर्ब नबुझाए लाइसेन्स खारेज हुने स्थितिमा पुगेको छ । दुरसञ्चार प्राधिकरणले हालको एनसेललाई २०६१ साल भदौ १६ गते जीएसएम मोबाइल फोनको अनुमतिपत्र दिएको थियो । २०७१ सालमा पहिलो पटक र २०७६ सालमा दोस्रो पटक एनसेलको नवीकरण भएको थियो । कानुन अनुसार भदौ १५ भित्र एनसेलको … Continue reading एनसेललाई लाइसेन्स जोगाउन ५ दिनको समय, १९ अर्ब बुझाउन एनसेलले माग्यो किस्ताबन्दीको सुविधा