२० वर्षअघि एकाधिकार जमाउन स्पाइसले लिएको नीतिले एनसेललाई समस्या

काठमाडौँ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीका रुपमा २० वर्ष अगाडि तत्कालीन स्पाइस नेपाल प्राइभेट लिमिटेडले मोबाइल सेवा सञ्चालन गर्ने लाइसेन्स पायो । मोबाइल बोक्ने सरकारी कर्मचारीलाई समेत भ्रष्टाचारी भनेर हेरिने बेलामा स्पाइसले नेपाल प्रालिले मोबाइल सेवा नवीकरणमा २० अर्ब रुपैयाँ तिर्ने सम्झौताअनुसार लाइसेन्स दिएको थियो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ मा … Continue reading २० वर्षअघि एकाधिकार जमाउन स्पाइसले लिएको नीतिले एनसेललाई समस्या