काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
अहिले रास्वपाको केन्द्रीय कार्यालयमा काठमाडौंमा उपलब्ध कार्यकर्ताहरु पुगिरहेका छन् ।
जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई सहकारी अनियमिताको विषयमा पक्राउ गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्