काठमाडौं । मंगलबारको सेयर बजार कारोबार जारी रहँदा हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।
हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा ५४ रुपैयाँ ७० पैसाले घटेको छ । यो अवस्थामा यो कम्पनीको सेयर मूल्य ४९२ रुपैयाँ ३० पैसा पुगेको छ । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४० अंकले घटेको छ । यो अवस्थामा परिसूचक २४८९ दशमलव ३२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ५४ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्