Skip to content
Prabhu

गोर्खाज फाइनान्सको सेयर संरचना परिवर्तन

nabil

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो ।

संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ४२ लाख ५३ हजार १६९.६२ कित्ता सेयर रहेको छ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५७.५१ प्रतिशत र सर्वसाधारण समूहको ४२.४९ प्रतिशत कायम थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal