भारतका चर्चित उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ ।
टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी दिए । रतन टाटाको निधनपमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू,प्रधानमन्त्री नरेन्द्र मोदी,लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी लगायतका नेताहरले श्रद्धाञ्जली दिएका छन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । टाटा ग्रुप आज संसारको सबैभन्दा ठूलो व्यवसायिक ग्रुपमा चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस्