Skip to content
Prabhu

नेसनल बैंकिङ इन्स्टिच्युटमा ठूलो संख्यामा रोजगारीको अवसर

काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले एक सूचना प्रकाशित गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि १२ कक्षामा ५० प्रतिशतभन्दा बढी अंकले ल्याएर उत्तीर्ण गरेको हुनुपर्ने छ। यस पदमा आवेदन दिनका लागि कुनै पनि प्रकारको अनुभव आवश्यक नरहेको संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले पुस २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal