चितवन । पूर्वपश्चिम राजमार्गको दुम्किवासस्थित भासिएको छ ।
विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो ।
पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू सो क्षेत्रमा समस्यामा परेका छन् । प्रहरीले वैकल्पिक बाटोबाट यात्रा गर्न भासिएको क्षेत्रमा वैकल्पिक बाटो खुलाउने तयारी भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्