Skip to content
Prabhu

विन नेपाल लघुवित्तले पायो एफपिओ जारी गर्ने अनुमति

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नेला धितोपत्र बोर्डबाट एफपिओ निष्कासनको अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal