काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ० दशमलव ६१ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २८४६ दशमलव ९१ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २१ अंकले घटेर ४७५ दशमलव ०६ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबारको प्रि ओपन सेसनमा ५० कम्पनीका ९ हजार ३९८ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ९२ लाख ८४ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्