Skip to content
Prabhu

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

nabil

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

मिथिलाको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस
सेयर र श्री इन्भेष्टमेन्टको १.८६५९ प्रतिशतले हुन् आउने १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब आइतबारदेखि उक्त सेयर कारोबारमा आउनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal