Skip to content
Prabhu

नेपाल एसबिआई मर्चेण्ट बैंकिङद्वारा विभिन्न पदमा कर्मचारी माग

nabil

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न आवश्यक ४ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले चिफ अप्रेटिङ अफिसर, हेड इन्भेष्टमेन्ट बैकिङ अफिसर लेभल र रिसर्च युनिट एसिस्टेन्ट लेभलमा एक जनाका दरले तथा ट्रेनी एसिस्टेन्टमा २ जना कर्मचारी माग गरेको छ । संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनका लागि उम्मेद्वारले सम्बन्धित पदमा स्नातकदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट र इमेल मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal