Skip to content
Prabhu

राप्ती हाइड्रोलाई सेबोनले दियो हकप्रद सेयर निष्कासन अनुमति

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal