Skip to content
Prabhu

क्रम्पटनको कुलर र फ्यानको माग बढ्दो क्रममा छ : जगदिश चन्द बरिष्ठ प्रवन्धक, सिजी इलेक्टोनिक्स

nabil

क्रम्पटनको नेपालमा कस्तो उपस्थिति रहेको छ ?

नेपाली बजारमा यसको राम्रो उपस्थिति छ । यो भारतको निकै नै लोकप्रिय ब्रान्ड हो । यसको मुख्य उत्पादनमा फ्यान, कुलरलगायतका उत्पादनहरु पर्छन् ।भारतमा यसलाई अंग्रेजहरुको समयदेखि चलेको ब्रान्डको रूपमा लिने गरिन्छ । ब्रिटिस युगको ब्रान्डको रुपमा सन् १९३७ देखि ब्राण्ड रहेको छ ।

क्रम्पटनले मुख्य फोकस एयर कुलर अर्थात् मिक्सर ग्राइन्डरलगायतका वस्तु हुन् । तर,उपभोक्ताले भने मुख्य रूपमा फ्यानको रुपमा यसलाई चिन्छन् ।

नेपालमा पछिल्लो समय गर्मीको कारण काठमाडौंमा समेत फ्यानको माग बढी छ। बजार कस्तो रूपमा अगाडि बढ्दो छ ?

नेपालमा विगतका वर्षहरुमा तराईका जिल्लाहरुमा फ्यानको बजार बढी हुने गरेको थियो । अहिले पनि काठमाडौंभन्दा तराईका जिल्लामा नै बढी बजार हो । तर,पछिल्लो समय गर्मीको कारण काठमाडौंमा समेत यसको माग बढ्दो क्रममा रहेको छ । कुलरको माग समेत काठमाडौंमा बढ्दो क्रममा रहेको छ ।

क्रम्पटनमा कस्तो खाले वारेन्टी ग्राहकले पाउने गर्छन् ?

अहिले दुईवर्षको वारेन्टी कुलरमा कम्पनीले दिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal