Skip to content
Prabhu

हिमालयन हाइड्रोपावरले बैंकको ऋण तिर्न १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले बैंकको कर्जा तिर्न १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्न बैंकको कर्जा घटाउनु पर्ने भएकाले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यसका लागि विद्युत नियमन आयोगबाट पूर्व स्विकृति लिइ आवेदन दिने गरी २०८२ वैशाख २६ गते कम्पनी सञ्चालक समितिबाट निर्णय गरेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्