Skip to content
Prabhu

प्रधानमन्त्री ओली २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन् लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

प्रधानमन्त्री ओलीलाई लम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्र ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्