Skip to content
Prabhu

ललितपुरको नखिपोटमा किराँत समुदायको उभौली पर्वको रमझम (फोटोफिचर)

nabil

काठमाडौं । ललितपुर जिल्लाको नखिपोटमा सोमबार किराँत समुदाय उभौली पर्व मनाएको छ ।

किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि सुरू भएको हो । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।

साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal