Skip to content
Prabhu

सुनको मूल्य एकै दिन ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेकोछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal