Skip to content
Prabhu

अत्याचारपूर्ण व्यवहारपछि सर्वोच्चको ढोका ढकढक्याएँ : रविन्द्र मिश्र

nabil

काठमाडौं । राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले सरकारको अत्याचारपूर्ण व्यवहारपछि न्यायका लागि सर्वोच्च अदालतको ढोकामा आइपुगेको बताएका छन् । ५० दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथिको बहसपछि इजलाससँग अनुमति लिएर यस्तो बताएका हुन् ।

न्यायाधीशलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा राज्यको अधिकार हुने म नागरिकको अधिकार नहुने भएपछि मैले अन्तिम घडीमा भए पनि बन्द प्रत्यक्षीकरणमा जान्छु, अब म एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको हुँ ।’

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal