Skip to content
Prabhu

सोमबार सुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । आज चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal