Skip to content
Prabhu

पिपुल्स पावरले धितोपत्र बोर्डबाट पायो हकप्रद सेयर निष्कासन अनुमति

nabil

काठमाडौं । धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल अनुमति दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति सँगै कम्पनीले १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँ दरले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal