Skip to content
Prabhu

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबार भएको दिन देखिनै लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको हो ।

यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा ९३ रुपैयाँ १० पैैसाले बढेर १ हजार २४ रुपैयाँ ३० पैसा पुगेको छ । जुन अघिल्लो दिनको कारोबार भन्दा १० प्रतिशतले धेरै हो । दोस्रो बजारमा यो कम्पनीको लगातार १४ औँ दिन सकारात्मक सर्किट लागेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि १ दशमलव ३८ अंकले बढेर २६७० दशमलव ८९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ८४ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्