काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण बंगलादेशी कम्पनीले गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ढाकाको हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको सम्पतिको गुणस्तर परीक्षण गर्नेछ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर परीक्षणका लागि बंगलादेशी कम्पनीलाई दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्