काठमाडौं । डिजिटिल भुक्तानी नेटवर्क फोनपेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै ‘एभरेस्ट फोनपे क्रेडटि कार्ड’ सुरु गरेको छ, जुन अहलिे प्रयोगकर्ताहरूका लागि उपलब्ध छ ।
फोनपे क्रेडटि कार्ड स्कीम अन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल हो । एभरेस्ट बैंकको मोबाइल बैंकङि एप “इबीएल टच २४’ मार्फत सहज रूपमा पहुँचयोग्य रहेको जनाएको छ ।
कार्डले प्रयोगकर्ताहरूलाई अझ सहजता दिने लक्ष्य रहेको जनाएको छ । कार्ड धारकहरूले अब देशभर रहेका फोनपे क्यूआर व्यापारीहरूमा सजलिै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
“एभरेस्ट बैंक अब हाम्रो यात्रामा सहभागी भएपछि हामी नकिै उत्साहति छौँ,” फोनपेका प्रमुख कार्यकारी अधकिृत दिवस कुमारले भने ।
सिटिजन्स बैंकसँगको सफल सुरुआतपछकिो यो दोस्रो चरणको भएको बैंकले जनाएको छ ।
बैंकले एभरेस्ट फोनपे क्रेडटि कार्ड सुरु गरेको छ । अझ धेरै बैंकहरूले पनि छिटै फोनपे क्रेडिट कार्डहरू सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्