काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा एक सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो ।
उक्त कम्पनीले सो पदहरुमा आवेदन दिनका लागि प्लस टु देखि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्