Skip to content
Prabhu

सोमबार सुनको मूल्य सामान्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

nabil

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको छ भने चाँदीकाे बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal