काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरेको छ ।
अध्ययन प्रतिवेदनले नयाँ स्टकलाई तत्काल लाइसेन्स दिन सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्