Skip to content
Prabhu

बम भएको हल्लाले एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ। बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए ।

अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । आज बिहान लन्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।  हिजो पनि एयर इन्डियाकै जहाज दुर्घटनामा परेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्