Skip to content

फेरी अर्को लघुवित्तले गर्यो लाभास प्रस्ताव ; ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने

nabil bank



लगानीन्युज/काठमाडौँ : ग्लोबल आईएमई लघुवित्त वित्तीय सस्थाको ८१ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।

१५ प्रतिशत बोनस र कर प्रयोजनाका लागि  ७ लाख ५८ हजार नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi