भोटेकोशी बाढीलाई यूएनजिए, सिओपी, डब्ल्युइएफ र अन्य मञ्चमा ‘माउन्टेन क्ल्याइमेट भनरल्याबिलिटी’ को बलियो प्रमाण बनाउनुपर्छ: महासचिव चापागाईं
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं कार्यरत[...]