Skip to content

दोलखा जिल्लाका स्थानीयलाई काठमाडौँबाट तामाकोशीको शेयर भर्ने शुक्रबार अन्तिम दिन

nabil bank



लगानीन्युज/काठमाडौँ : 

आयोजना प्रभावित दोलखाका स्थानीयलाई काठमान्डौबाट शेयर भर्न शुक्रबार अन्तिम दिन रहेको छ।  राजधानीमा रहेका संकलन केन्द्रमा असार २५ गते सम्म मात्र दरखास्त फारम संकलन गरिने भनिएकोमा म्याद थपी भाद्र १ गते सम्म समय सारिएको थियो।  
काठमान्डौ उपत्यकाभित्रका सङ्कलन केन्द्र  :
१) सनराईज क्यापिटल, कमलपोखरी
२) सनराईज बैङ्कका शाखा कार्यालय: न्युरोड, कालिमाटी, चावहिल, तीनकुने, बौद्ध, भक्तपुर,गावाहाल, गोठाटार, शंखमुल र कमलादी शाखा
दोलखा जिल्लामा भने आवेदन दिने समय भाद्र १४ गते सम्म रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi