Skip to content

कालोसूचीमा परेका ऋणीहरुको संख्यामा वृद्धि हुदै

nabil bank



लगानीन्युज/ काठमान्डौ :कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका ऋणीहरुको संख्या विगत केही वर्षयता बढेको देखिएको छ ।

२०७४ असारमा ५ हजार २ सय ४७ ऋणीहरु कालोसूचीमा रहेकोमा २०७५ असारमा यस्तो संख्या ६ हजार २ सय ४१ पुगेको छ।  
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले ऋणी छनौट गर्दा थप ध्यान पुर्याउनुपर्ने देखिएको छ ।

 श्रोत : नेपाल रास्ट्र बैंक 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime