Skip to content

हिजो ६ दिन पछी बढेको बजार आज भने घट्यो

nabil bank


लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ४  दशमलव ७९  अकले घटेर  ११७२  दशमलव ३०  को विन्दुमा पुगेको छ। आज १९ करोड २१  लाख बराबरको शेयर खरिद बिक्री भयो।



आज  सबै उपसुचकमा गिरावट  देखियो । सबै भन्दा  धेरै उत्पादन मुलक  कम्पनीको उपसूचकमा  शुन्य  दशमलव ७९  प्रतिशतको गिरावट देखियो।  


  

आज सबै भन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर किनबेच भयो। नेपाल इन्भेस्टमेन्ट बैंकको  १  करोड ३२  लाख बराबरको  शेयर किनबेच  भयो। 

आज १० प्रतिशत नगद लाभास सुरक्षित गर्ने अन्तिम दिन भएकाले ङादी ग्रुप पावर लिमिटेडको  शेयर मूल्य सबै भन्दा धेरै ४  दशमलव १४ प्रतिशतले बढ्यो भने कालिका माईक्रोक्रेडिटको शेयर  मूल्य  ५  दशमलव १६ प्रतिशतले घट्यो ।

आज बजारको न्यून   विन्दु  ११७१ रहेकोमा बजार त्यो विन्दु भन्दा थोरै माथि ११७२ दशमलव ३० को   विन्दुमा बन्द भएको छ।
६ दिन पछि हिजो  एक दिन बढेको बजार आज  भने घटेको छ । 

हेरौ आज धेरै कमाउने १० कम्पनी :





हेरौ आज धेरै गुमाउने  १० कम्पनी :




हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi