Skip to content

काबेली विकास बैंक र मिर्मिरे लघुवित्त पनि लाभास प्रस्ताव गर्ने लिस्टमा

nabil bank



लगानीन्युज/काठमान्डौ: आर्थिक वर्षको अन्त्य संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव  गर्ने क्रम बढ्दो छ।  सोमबार काबेली विकास बैंक र मिर्मिरे लघुवित्तले लाभास प्रस्ताव गरेका छन्।

नेप्सेमा सुचना निकाल्दै  काबेली विकास बैंकले कायम चुक्ता पुँजी २१ करोड ०५ लाखको ३५ प्रतिशतका हिसाबले  बोनस शेयर  प्रस्ताव गरेको छ।

त्यस्तै  मिर्मिरे लघुवित्त वित्तीय सस्थाले शत प्रतिशत हकप्रद शेयरले पनि पाउने गरी २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव २६ प्रतिसत नगद लाभास दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ।
  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi