Skip to content

कालिका पावर कम्पनीको आइपीओ भाद्र २८ बाट

nabil bank
लगानीन्युज/काठमान्डौ :कालिका पावर कम्पनीले भदौ २८ गतेदेखि एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

आवेदन दिने समय भाद्र २८ गते देखि  छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म रहेको छ। 

आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट वा “मेरो शेयर” बाट  घरमै बसेर आवेदन दिनपनि सकिने छ।








Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi