Skip to content

ज्योति साना तथा मझौला कर्जा बेस रेटमै

nabil bank

लगानीन्युज/काठमान्डौ :ज्योति विकास बैंकले बेस रेटमै कर्जा दिने भएको छ। कम्पनीको आधिकारिक वेवसाईटमा प्राप्त जानकारी अनुसार बैंकले नयाँ तथा संचालित व्यावसाय विस्तारका लागि ज्योति साना तथा मझौला व्यवसायी कर्जा  शीर्षकमा बेस रेट ( आधार व्याज दर )मै कर्जा प्रवाह गर्ने छ। असार मसान्त सम्मको बैंकको आधार व्याज दर १२ दशमलव  ६८ प्रतिशत छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi