Skip to content

कन्काई विकास बैंकले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ?

nabil bank

लगानीन्युज/काठमान्डौ: कन्काई विकास बैंकको २७४ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट  स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुनु पर्ने छ।  
प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी ५१ करोड ५० लाख पुग्ने छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi